फिल्म 'लोकन्ती' मंसिर २६ देखि प्रदर्शनमा आउने

फिल्म 'लोकन्ती' मंसिर २६ गतेदेखि प्रदर्शनमा आउने भएको छ।