प्रदीप ज्ञवाली भन्छन्: नायक र पपुलिजमले मुलुकलाई निकास दिँदैन

एमाले केन्द्रीय सदस्य प्रदीप ज्ञवालीले निर्वाचनबाट नायकको खोजी भइरहे पनि कुनै नायक र पपुलिजमको वेभले मुलुकलाई निकास नदिने बताएका छन् ।