सन् २०२५ मा मलेसिया भित्रीने पर्यटकको संख्या ४ करोड २२ लाख

एजेन्सी ।सन् २०२५ मा मलेसियाको पर्यटन क्षेत्रले ऐतिहासिक सफलता हासिल गर्दै ४ करोड २२ लाख पर्यटक भित्र्याएको छ । मलेसियाका उपप्रधानमन्त्री अहमद जाहिद हमिदीकाअनुसार यो संख्या अघिल्लो वर्षको तुलनामा ११.२ प्रतिशत र कोभिड महामारी पूर्वको सन् २०१९ को तुलनामा २०.४ प्रतिशतले बढी हो । सरकारी समाचार एजेन्सी बर्नामाले उल्लेख गरेअनुसार पर्यटन र संस्कृति मन्त्रिपरिषद् समितिको […]