काठमाडौं – जेनजी आन्दोलनलाई संस्थागत गर्दै सरकारविरुद्ध संयुक्त संघर्ष अघि बढाउने निर्णयसहित ३० भन्दा बढी जेनजी समूहहरूको संयुक्त बैठकले संयुक्त आन्दोलनको घोषणा गरेको छ । शनिबार ललितपुरको झम्सिखेलमा सम्पन्न उक्त बैठकले हालसम्म छरिएर रहेका जेनजी समूहहरूलाई एउटै छातामुनि ल्याउँदै संयुक्त आन्दोलनलाई औपचारिक रूप दिएको हो। बैठकमा देशभरबाट आएका १०० भन्दा बढी जेनजी अभियन्ता, आन्दोलनका क्रममा […]