तीन दशकदेखि अलपत्र छ विराटनगरको औद्योगिक प्रदर्शनी स्थलको सपना
स्थायी प्रदर्शनी स्थलकै अभावमा विराटनगरमा हरेक वर्ष आयोजना हुने ठूला औद्योगिक प्रदर्शनी र मेलास्थल हरेक वर्ष फेरिने बाध्यता छ। हरेक वर्ष अस्थायी प्रदर्शनीस्थल निर्माणमै निजी क्षेत्रको ठूलो लगानी खेर जाने गरेको छ।