प्रतिनिधि सभा सदस्यका लागि मतदान गर्ने यी हुन् अस्थायी मतदाता

१२ पुस, काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधि सभाको निर्वाचनका लागि निर्वाचन आयोगले अस्थायी मतदाता नामावलीमा नाम समावेश हुनेहरुको निर्धारण गरेको छ । आयोगले अन्तिम मतदाता नामावलीमा नाम रहेका नेपाल सरकार, प्रदेश …