आसिफ शाहले लिए रास्वपाको समानुपातिक सूचीबाट नाम फिर्ता

आसिफ मुस्लिम क्लस्टरबाट पहिलो नम्बरमा समानुपातिक सूचीमा थिए।