भीमफेदी-कुलेखानी सडकखण्डमा सुमो दुर्घटना: ९ जना घाइते, ७ को अवस्था गम्भीर

मकवानपुरको भीमफेदी गाउँपालिका-६ जुरिखेतमा आइतबार साँझ सुमो दुर्घटना हुँदा ९ जना घाइते भएका छन्।