चुनावी सरकारका चार मन्त्री : कसैलाई चुनाव लड्‌ने लिस्नु, कसैलाई दल खोल्ने टेको

जेन–जी बनेपछि प्रधानमन्त्री सुशीला कार्कीले आफ्नो सरकार चुनावी सरकार भएको बताउँदै आफ्ना मन्त्रीहरूसँगै रहेर कुलमानबाहेक अरुले चुनाव नलड्ने बताएकी थिइन् । तर, प्रधानमन्त्री कार्कीको विश्वासमा उनका मन्त्रालयका मन्त्रीले विश्वासघात गरे ।