काठमाडौँ। नेपाली कांग्रेसका सभापति गगनकुमार थापा भोलि (आइतबार) सर्लाही जाने भएका छन्। उनी प्रतिनिधिसभा निर्वाचनका लागि मनोनयन दर्ता गरेको क्षेत्र सर्लाही ४ जान लागेका हुन्। नयाँ बानेश्वरमा शनिबार आयोजित सर्लाही ४ का युवासँगको अन्तर्क्रियामा उनले आफू उम्मेदवारका रूपमा जिल्ला जान लागेको जानकारी दिए। सर्लाही ४ का युवाको भरोसामै आफूले जीवनकै ठुलो राजनीतिक निर्णय गरेको उनको […]