तम्घास-बुर्तिबाङ १३२ केभी प्रसारण लाइनको आज परीक्षण गरिंदै

३ फागुन, गुल्मी । नेपाल विद्युत प्राधिकरणले तम्घासदेखि बुर्तिबाङसम्म निर्माण सम्पन्न १३२ केभी डबल सर्किट प्रसारण लाइन आजदेखि परीक्षणसहित सञ्चालनमा ल्याउने भएको छ । गुल्मीको रेसुङ्गा नगरपालिका वडानम्बर–७ उनाएचौरस्थित तम्घास सवस्टेशनदेखि बागलुङको ढोरपाटन नगरपालिका वडानम्बर–२ खल्टुबोटस्थित …