आगलागी भएको हुम्ला उनापानीमा एक करोडभन्दा बढी क्षति

३ असार, हुम्ला । यही असार १ गते आइतबार आगलागी भएको सर्केगाड  गाउँपालिका-३ को उनापानी गाउँमा एक करोड बराबरको क्षति भएको छ । आइतबार राति ११ बजे लागेको आगलागीबाट एक करोड क्षति भएको विवरण संकलन भएको …