बाँदर लड्ने भिर अनि खुकुरीको धार जस्तो बाटोलाई पछ्याउँदा...(तस्बिरहरू)

४२०० मिटरको उचाइबाट एकसुरमा ठाडो ओरालो झर्दै गर्दा एक्कासि तल पिँधसम्म नै प्रष्ट नांगो उजाड बाँदर लड्ने भिर अनि खुकुरीको धार जस्तो आफू हिँडिरहेको बाटो देखिएपछि सात्तो नै गयो।