सर्पले डसेर घाइते वृद्धाको उपचारका क्रममा निधन

इलाका प्रहरी कार्यालय बेलटारका अनुसार साँझमा आँगन सरसफाइ गर्ने क्रममा उनलाई सर्पले डसेर घाइते बनाएको थियो।