एमसीसी परियोजना : अमेरिकाले हात झिक्दा कति सम्भव ?

अमेरिकामा वर्तमान राष्ट्रपति डोनाल्ड जोन ट्रम्पले जिम्मेवारी पाएसँगै विश्व अर्थ राजनीति बदलिन थालेको छ । खासगरी अमेरिकाले विश्वलाई हेर्ने नजर र दृष्टिकोण बदलिँदा उसले साना र गरिब मुलुकहरुलाई दिँदै आएको सहयोग कटौती गर्दै आफ्नै नागरिकमा बढी केन्द्रित हुन थालेको देखिन्छ । त्यसको प्रत्यक्ष असर नेपालजस्ता साना र कमजोर राष्ट्रमा अमेरिकी सहयोगमा बनिरहेका र सञ्चालनमा रहेका […]