युद्द अमेरिका र इरानको तर छिमेकी चिनको कारण तेलको भाउ बढ्यो

अन्तर्राष्ट्रिय बजारमा शुक्रबार प्रारम्भिक कारोबारमा कच्चा तेलको मूल्य सामान्य बढेको छ। चीनको इन्धन निर्यातमा रोक र मध्यपूर्वमा थप अमेरिकी सैन्य परिचालनको विवरणबीच व्यापारीले आपूर्तिका मिश्रित सङ्केत मूल्याङ्कन गरिरहेका छन्। नेपाली समयअनुसार बिहान ६ः०७ बजेको कारोबारमा ब्रेन्ट कच्चा तेल २९ सेन्ट अर्थात् ०.२८ प्रतिशत बढेर प्रतिब्यारेल १०२.६० अमेरिकी डलर पुगेको थियो। अमेरिकी वेस्ट टेक्सास इन्टरमिडिएट (डब्लुटीआई) […]