३४ दिनपछि सार्वजनिक हुँदा यस्ता देखिए देउवा दम्पती (तस्बिरहरु)

जेनजी आन्दोलनपछि सार्वजनिक कार्यक्रममा नदेखिएका कांग्रेस सभापति शेरबहादुर देउवा र उनकी पत्नी आरजु राणा देउवा मङ्गलबार पार्टी कार्यालयबाट सार्वजनिक भएका छन् ।