५ हजार ७३७ परिवारलाई लालपुर्जा वितरण, एक हजार दिनभित्र समस्या समाधान गर्ने लक्ष्य

प्रधानमन्त्री बालेन शाहले भूमि समस्या समाधानको प्रक्रियाअन्तर्गत हालसम्म ५ हजार ७३७ परिवारलाई जग्गाधनी दर्ता प्रमाणपुर्जा वितरण गरिएको बताएका छन्। भूमिहीन सुकुम्बासीको समस्या एक हजार दिनभित्र समाधान गर्ने चुनावी प्रतिबद्धतालाई सरकारले कार्यसम्पादन लक्ष्यका रूपमा अघि बढाएको उनको भनाइ छ। भूमिसम्बन्धी कामको प्रगति र आगामी कार्यदिशाबारे जानकारी दिँदै शाहले लालपुर्जा नभएका स्ववासी, भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र […]