अमेरिकी नाकाबन्दीबीच इरानका तेलमन्त्रीले दिए राजीनामा

तेहरान- संयुक्त राज्य अमेरिकाले इरानको पेट्रोलियम निर्यात रोक्न कडा नौसैनिक नाकाबन्दी जारी राखेका बेला इरानका तेलमन्त्री मोहसेन पाकनेजादले राजीनामा दिएका छन् । राष्ट्रपति मसुद पेजेस्कियानले उनको राजीनामा स्वीकृत गर्दै राष्ट्रिय इरानी तेल कम्पनी (एनआइओसी) का प्रमुख हमिद बोवार्डलाई कार्यवाहक तेलमन्त्री नियुक्त गरेकान छन् । इरानी सरकारी सञ्चारमाध्यम आइआरआइबीका अनुसार पाकनेजादले व्यक्तिगत कारण देखाउँदै पदबाट हट्न प्रस्ताव […]