२३ बुँदे घोषणा पत्र जारी गर्दै सकियो नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघको सम्मेलन

सम्मेलनले संविधान संशोधन, राज्यका संरचनामा समानुपातिक प्रतिनिधित्व र पार्टीको विधान परिमार्जन लगायतका मागहरू अघि सारेको छ।