काठमाडौं- आज अक्टोबर १३ अर्थात् अन्तर्राष्ट्रिय विपद् जोखिम न्यूनीकरण दिवस हो । जोखिम सचेतना र विपद् न्यूनीकरणको संस्कृतिलाई प्रवर्द्धन गर्न विश्वव्यापी रूपमा मनाइन्छ । यस वर्षको नारा “विपद् होइन, कोष लचिलोपन’’ रहेको छ । जसले विपद् आएपछि मात्र प्रतिक्रिया जनाउने होइन, पहिले नै रोकथाम र तयारीमा लगानी गर्नुपर्ने सन्देश दिन्छ । अन्तर्राष्ट्रिय रुपमा विपद् जोखिम […]