ग्रामीण क्षेत्रको शिक्षालाई सघाउन ‘प्रेसिडेन्सियल रन फर कज’ सम्पन्न

२८ भदौ, काठमाडौं । प्रेसिडेन्सियल ग्राजुएट स्कुलको आयोजनामा शनिबार ‘प्रेसिडेन्सियल रन फर कज’ अन्तर्गत ५ किलोमिटर दौड सम्पन्न भएको छ। करिब ७७५ जनाको सहभागिता रहेको उक्त कार्यक्रमको उद्देश्य स्वास्थ्य र सामुदायिक सहभागितामा मात्र सीमित नभई ग्रामीण …