कांग्रेस बैठक: सभापित थापाको ‘महाधिवेशन प्रस्ताव’ माथि केन्द्रीय सदस्यले धारणा राख्दै

काठमाडौँ – नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बुधबार पनि बस्दै छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा बिहान ११ बजे बैठक सुरु हुने कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले जानकारी दिए । मंगलबारदेखि जारी बैठकमा केन्द्रीय सदस्यले विभिन्न एजेन्डामाथि आफ्नो धारणा राख्ने क्रम जारी छ । हिजोको बैठकमा सभापित गगनकुमार थापाले आगामी २०८३ भदौ २४ देखि २६ गतेसम्म […]