कांग्रेसको चुनावी समीक्षा : यस्ता छन् पराजयका प्रमुख कारणहरू

नेपाली कांग्रेसले प्रतिनिधिसभा निर्वाचनमा व्यहोरेको हारबारे औपचारिक समीक्षा प्रक्रिया अघि बढाएको छ । शुक्रबार बसेको केन्द्रीय कार्यसमिति बैठकमा उपसभापति विश्वप्रकाश शर्माले प्रारम्भिक प्रतिवेदन प्रस्तुत गर्दै पराजयका प्रमुख कारणहरू सार्वजनिक गरेका हुन् । फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा कांग्रेसले प्रत्यक्ष र समानुपातिक दुवैतर्फ गरी जम्मा ३८ सिट मात्रै जितेको थियो । उक्त नतिजापछि पार्टीले आत्मसमीक्षा […]