ब्राजिल र भारतबीच महत्त्वपूर्ण खनिज पदार्थको सम्झौतामा हस्ताक्षर

काठमाडौं ।ब्राजिल र भारतबीच महत्त्वपूर्ण खनिज पदार्थको सम्झौतामा हस्ताक्षर भएको छ । भारत सरकारले चीनमाथिको निर्भरता कम गर्न नयाँ आपूर्तिकर्ताहरू खोज्दै गर्दा दुई देशले महत्त्वपूर्ण खनिज सम्झौतामा हस्ताक्षर गरेको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । ब्राजिलका राष्ट्रपति लुइज इनासियो लुला दा सिल्भाले हिजो नयाँ दिल्लीमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई भेटेर व्यापार र लगानीका अवसरहरू बढाउने बारेमा […]