काठमाडौं उपत्यकामा रास्वपाको घण्टी अभियान (तस्बिरहरू)

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै काठमाडौं उपत्यकामा जनसम्पर्क तथा घण्टी अभियान सुरु गरेको छ । अभियान शनिबार बिहान पशुपतिनाथबाट सुरु भई उपत्यकाका विभिन्न स्थान हुँदै साँझ बनस्थली चोकस्थित केन्द्रीय कार्यालय (घण्टी घर) मा समापन हुने जनाइएको छ । आज दिनभरि काठमाडौं उपत्यकाका मुख्य सडक तथा चोकहरूमा र्‍यालीसहित अभियान सञ्चालन गरिएको छ […]