केपी ओलीको पित्तथैलीमा २२ एमएमको पत्थरी, शल्यक्रियाका विषयमा छलफल हुँदै

ओलीको पित्तथैलीमा २२ एमएमको पत्थरी रहेको छ। ठूलो आकारको पत्थरी भएको अवस्थामा पनि चिकित्सकहरुले शल्यक्रियाकालागि  योजना बनाइ नसकेको बताएका छन्।