विपद् व्यवस्थापनको तयारीमा जुट्न गृहमन्त्रीको निर्देशन

गृहमन्त्री सुधन गुरुङले विपद् व्यवस्थापनको तयारीमा जुट्न सशस्त्र प्रहरी बललाई निर्देशन दिनुभएको छ ।