सरकारले विस्थापन होइन व्यवस्थापनको नीति अँगालोस् : हर्क साम्पाङ

काठमाडौं– श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले सरकारले विस्थापन नभएर व्यवस्थापनको नीति अपनाउनुपर्ने बताएका छन्।   प्रतिनिधिसभाको पहिलो बैठकमा बोल्दै उनले देशलाई गरिब र धनी सबैका लागि बस्न मिल्ने बनाउने आवश्यकता रहेको पनि बताएका छन्। साम्पाङले भने, ‘कुम्बासी भन्दै नागरिकको बासको अधिकारलाई खोस्दै डोजर चलाउने चलनको अन्त्य गरियोस् जनताको घर टहरा भत्काउनु हुँदैन। सरकारले विस्थापन होइन […]