काठमाडाैं । म्याग्दीको बेनी नगरपालिका–४ राक्सेमा ३ करोड ५० लाख भन्दा बढीको लागतमा सिङ्गा तातोपानी प्रहरी चौकीको भवन निर्माण भएको छ । गण्डकी प्रदेश सरकारको सहयोगमा भूकम्पप्रतिरोधी क्षमताको दुईतले भवन निर्माण भएको हो । गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले भवन निर्माणका लागि २०८१ साल असारमा ३ करोड ५१ लाख ७ सय २९ रुपैयाँमा निर्माण कम्पनीसँग […]