अमेरिकाको जनसङ्ख्या वृद्धि महामारीयताकै सुस्त, १ बर्षमा जम्मा १८ लाख

कोरोना महामारीपछि फेरि लयमा फर्कन थालेका अमेरिकाका ठूला सहरहरूको जनसङ्ख्या वृद्धि सन् २०२५ मा आइपुग्दा पुनः सुस्ताएको छ। अमेरिकी जनगणना ब्युरोको पछिल्लो तथ्याङ्कअनुसार महामारीका बेला गुमेको जनसङ्ख्या सन् २०२४ सम्म आइपुग्दा दुई तिहाइ सहरहरूमा पुनः बढ्न थालेको थियो। तर, सन् २०२५ मा त्यो गति रोकियो र धेरैजसो ठूला सहरहरूले फेरि बासिन्दाहरू गुमाउन थालेका छन्। जनसङ्ख्याविद्हरूका […]