बर्दियाबाट १ लाख ५० हजार घुससहित इन्जिनियर रंगेहात पक्राउ

विद्यालय भवन निर्माणको भुक्तानीमा सहजीकरण गरिदिने भन्दै सेवाग्राहीसँग घुस लिँदै गरेको अवस्थामा बर्दियाको बारबर्दिया नगरपालिकाका इन्जिनियर पक्राउ परेका छन्।