एपस्टिनसँग सम्बन्ध रहेको आरोप लागेपछि बेलायतको लेबर पार्टीका वरिष्ठ नेताले दिए राजीनामा

एपस्टिनसँग उनको सम्बन्धबारे प्रश्न उठेपछि म्यान्डिलसनले पार्टीको साधारण सदस्य समेत नरहने गरी राजीनामा दिएको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ।