काठमाडौं- नेपाली कांग्रेसबाट जिल्ला समन्वय समिति भोजपुरको प्रमुख बनेका कमल थुलुङ राई अन्य पार्टीमा सक्रिय हुन थालेका छन् । २०७९ सालको निर्वाचनमा नेकपा माओवादी केन्द्रसहितको गठबन्धनबाट जिसस प्रमुख बनेका उनी दुर्गा प्रसाईं राजेश प्रतेल नेतृत्वको पार्टीतिर देखिन थालेका हुन् । भोजपुरका कांग्रेसी नेताहरूसँग पछिल्लो समय सम्बन्ध बिग्रिँदै गएपछि उनी अन्य दलतिर सक्रिय हुन थालेका हुन् […]