प्रधानमन्त्री भेट्न बालुवाटार जाँदै रवि

प्रधानमन्त्री सुशीला कार्की र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेबीच भेटवार्ता हुने भएको छ।