गोरखा। सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले आगामी निर्वाचनमा सहभागी हुने राजनीतिक दलहरूले समानुपातिक उम्मेदवारको बन्दसूची निर्वाचन आयोगमा बुझाएसँगै मुलुक सम्पूर्ण रूपमा निर्वाचनमा होमिएको बताएका छन्। स्मार्ट हुलाक घोषणा एवं शुभारम्भ कार्यक्रममा उनले सबै दलबाट सूची दर्ता भएसँगै निर्वाचन प्रक्रिया औपचारिक रूपमा अगाडि बढेको उल्लेख गरे। उनले विषम् परिस्थितिमा पनि निर्वाचन हुँदै […]