समानुपातिकको छिद्रमा नेताको परेड, पुरानै पथमा रवि, बालेन र कुलमान

काठमाडौं – वैकल्पिक पार्टीको रुपमा उदाएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले समेत पदाधिकारी मनोनयनमा समावेशिताको धज्जी उडाएपछि चौतर्फी आलोचना भएको छ । ११ जनाको नयाँ टिममा जम्मा एक जना महिला पदाधिकारीले संविधानको मर्म नबुझेको भन्दै टिकाटिप्पणी सुरु भएको हो । सभापति रवि लामिछाने, वरिष्ठ नेता बालेन्द्र शाह (बालेन), वरिष्ठ उपसभापति कुलमान घिसिङ, उपसभापतिमा डोलप्रसाद अर्याल, डा. […]