जगदम्बा मोटर्स प्रा.लि.ले नेपालको पहिलो Apache Racing Experience (ARE) घोषणा गरेको छ। यो कार्यक्रम प्रसिद्ध TVS Apache सिरिजको २० औं वार्षिकोत्सवको अवसरमा आयोजना हुँदैछ, जसले मोटरसाइकल प्रेमीहरू र रेसिङ उत्साहीका लागि ऐतिहासिक अनुभव प्रदान गर्नेछ। २००६ मा बजारमा आएको TVS Apache ले एशियामा प्रदर्शन र शक्तिशाली इन्जिनियरिङको प्रतीकको रूपमा आफ्नो छुट्टै पहिचान बनाइसकेको छ। TVS […]