अन्तरिम प्रधानमन्त्री कार्कीलाई चीनको स्वागत र बधाई

काठमाडौं। चीनले नेपालको अन्तरिम सरकारको प्रधानमन्त्रीमा सुशीला कार्की नियुक्त भएकोमा स्वागत गरेको छ। चिनियाँ परराष्ट्र मन्त्रालयले वक्तव्य जारी गर्दै नेपाल र चीनबीचको ऐतिहासिक मित्रता उल्लेख गर्दै नेपालले जनताको इच्छाअनुसार रोजेको स्वतन्त्र विकास मार्गप्रति सम्मान व्यक्त गर्ने जनाएको छ। “चीन नेपालसँग पाँच सूत्रीय सहअस्तित्वका सिद्धान्तलाई अघि बढाउन, विभिन्न क्षेत्रमा आदान–प्रदान र सहकार्यलाई सुदृढ गर्न तथा द्विपक्षीय […]