सुनचाँदीको मूल्यमा ठूलो गिरावट, कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ– नेपाली बजारमा आज पनि सुन र चाँदीको मूल्यमा गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुन तोलामा ६ हजार ५ सय रुपैयाँले घटेर प्रतितोला २ लाख ७५ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको जनाएको छ । आइतबार छापावाल सुन प्रतितोला २ लाख ८२ हजार रुपैयाँमा खरिदबिक्री भएको थियो । यस्तै, आज चाँदीको मूल्यमा […]