निर्वाचनमा सधैं संवेदनशील दोलखा, यसपालि कस्तो छ सुरक्षा ?

२० फागुन, काभ्रेपलाञ्चोक । देशकै सबैभन्दा सुरक्षा संवेदनशील मानिएको जिल्ला हो दोलखा । यहाँ जिल्लाभर ९५ वटा मतदान केन्द्र छन्। यीमध्ये ५२ वटा अतिसंवेदनशील, २८ वटा संवेदनशील र १५ वटालाई सामान्य मतदान केन्द्रको रुपमा वर्गीकरण …