एमालेले समानुपातिकतर्फ ४७ प्रतिशत र कांग्रेसले ३४ प्रतिशत मत गुमाए

संसदमा तेस्रो ठूलो दल रहेको माओवादी केन्द्रले प्रतिशतका आधारमा दोस्रो धेरै समानुपातिक मत गुमाउने देखिएको छ।