४० हजार घुस लिएको आरोपमा एक नासु पक्राउ

३० जेठ, काठमाडौं । भूमि प्रशासन कार्यालय मनाङमा कार्यरत एक जना नायव सुब्बा(नासु) ४० हजार घुस रकमसहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग कार्यालय पोखराको टोलीले शनिबार नासु ज्ञानराज कँडेललाई पक्राउ गरेको जनाएको छ …