काठमाडौं– कृषि, वन तथा वातावरण मन्त्री गीता चौधरीले विदेशबाट अर्बौं रुपैयाँको रासायनिक मल आयात गर्नुपर्ने अवस्थाको अन्त्य गर्नुपर्ने बताएकी छन् । शुक्रबार सिंहदरबारमा बसेको प्रतिनिधिसभाअन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति बैठकमा मन्त्री चौधरीले स्वदेशमै मल कारखाना स्थापना वा अन्य विकल्प विकास गरेर आयातमा निर्भरता घटाउन आवश्यक रहेको बताइन् । नले नेपालमै पर्याप्त मल उत्पादन […]