‘स्वीस बैंकमा नेपालीको भ्रष्टाचार रकम भए फिर्ता ल्याउन पहल गरिदिनू’

२५ चैत, काठमाडौं । गृहमन्त्री सुधन गुरुङले स्वीस बैंकमा नेपालका उच्च पदस्थ व्यक्तिले भ्रष्टाचार गरेको रकम भए फिर्ता ल्याउन पहल गरिदिन नेपालका लागि स्वीस राजदूतलाई अनुरोध गरेका छन् । आज गृहमन्त्रालयमा भएको शिष्टाचार भेटमा मन्त्री गुरुङले …