अमेरिकी पहलमा लेबनान र इजरायल १० दिने युद्धविरामका लागि तयार, राष्ट्रसंघद्वारा प्रशंसा

अमेरिकी पहलमा लेबनान र इजरायल १० दिने युद्धविरामका लागि सहमत भएका छन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दुवै देश युद्धविरामका लागि तयार भएको बताएका छन्। स्थानीय समयअनुसार मध्यरातदेखि नै यो युद्धविराम लागू भएको छ। यी दुई छिमेकी देशहरूले इजरायल र इरान समर्थित सशस्त्र समूह हिज्बुल्लाहबीच एक महिनाभन्दा बढी चलेको युद्धपछि मंगलबार वाशिङ्टनमा दशकौंपछि पहिलोपटक प्रत्यक्ष कूटनीतिक […]