प्रेस काउन्सिल नेपालमा स्तनपान कक्ष स्थापना

काठमाडौं– प्रेस काउन्सिल नेपालले कार्यालय परिसरमा स्तनपान कक्ष तथा महिलामैत्री शौचालय स्थापना गरेको छ । कर्मचारी तथा सेवाग्राही महिलालाई सहज वातावरण प्रदान गर्ने उद्देश्यले उक्त सुविधा सञ्चालनमा ल्याइएको काउन्सिल सचिवालयले जनाएको छ । काउन्सिलका अध्यक्ष डा. कुमार शर्मा आचार्यले स्तनपान कक्षको उद्‌घाटन गर्दै कुनै पनि कार्यस्थल महिलामैत्री हुनु न्यूनतम मापदण्ड भएको उल्लेख गरे। उनले काउन्सिलले […]