धितोपत्र बजार सुधारका लागि बोर्डद्वारा नौ प्राथमिकताका क्षेत्र सार्वजनिक

काठमाडौँ । नेपाल धितोपत्र बोर्डले आगामी आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम कार्यान्वयनका लागि पूँजी बजार सुधारसँग सम्बन्धित नौ वटा प्राथमिकताका क्षेत्र सार्वजनिक गरेको छ । बोर्डका अनुसार पूँजी बजारको संस्थागत सुदृढीकरण, प्रविधिमैत्री सेवा विस्तार, लगानीकर्ताको सहभागिता बढाउने तथा नियामकीय प्रणालीलाई प्रभावकारी बनाउने उद्देश्यसहित प्राथमिकता तय गरिएको हो । धितोपत्रसम्बन्धी कसुरको प्रारम्भिक अनुसन्धान प्रक्रियालाई […]