प्रोटोन इमासको तीव्र विस्तार: बुटवलमा नयाँ शोरुम उद्घाटन, १५ वटा सवारी वितरण

जगदम्बा मोटर्स प्रा. लि. अन्तर्गतको अग्रणी विद्युतीय सवारीसाधन (ईभी) ब्रान्ड प्रोटोन इमासले बुटवलमा आफ्नो नयाँ थ्रीएस (सेल्स, सर्भिस र स्पेयर पार्ट्स) शोरुम उद्घाटन गरेको छ । यससँगै ब्रान्डले पश्चिम नेपालमा ईभी गतिशीलताको नयाँ लहर सुरुवात गरेको छ । उद्घाटन समारोहमा ब्रान्डले १५ वटा प्रोटन इमास सवारीसाधनहरू ग्राहकलाई हस्तान्तरण गरेको छ — जसमा दशैंअघि १० युनिट […]