ओखलढुङ्गा । स्वतन्त्र विद्यार्थी युनियन पद्मकन्या क्याम्पसका उपसभापति चन्द्र कला तामाङले आसन्न काँग्रेस महाधिवेशनमा महाधिवेशन प्रतिनिधि पदमा आफ्नो उम्मेदवारीमा घोषणा गरेकी छन् । तामाङले आसन्न काँग्रेस महाधिवेशनमा ओखलढुङ्गाबाट महाधिवेशन प्रतिनिधिको उम्मेदवारीमा दिन लागेकी हुन । २०७३ सालमा नेपाल तरुण दल ओखलढुङ्गाको जिल्ला कार्य समिति सदस्यबाट आफ्नो राजनैतिक थालनी गरेकी तामाङले आदिवासी जनजाती महिला वा ३५ […]